Banking Service
SMS Service
QR Service
परिचय : संस्थाको बारेमा संक्षिप्त जानकारी
Welcome to Chameli saccos .
देशका ३० प्रतिशत जनताहरु जो आफै सम्पन्न छन्, १५ प्रतिशत जनताहरु धितो ज्यायजेथा भएका कारण बैकिङ्ग सेवा लिइरहेका छन् तर मधेश प्रदेशका ४५ प्रतिशत जनता जो गरिब, विपन्न,साना किसान र जायजेथा विहिन छन् । उनीहरु बैंकको पहुंचभन्दा टाढा तथा धितो नभएका कारण बैंकहरुले समेटन सकेका छैनन् । तर सहकारी संस्थाहरुले संचालन गरेका लघूउधम कार्यक्रम नै हुन जो गरिब तथा विपन्न वर्गसम्म पुगि सदस्यता प्रदान गरी क्रमश: बचत गर्ने बानीको बिकाश गराउदै आर्थिक रुपले बिपन्न परिवारहरुलाई विना जग्गा धितोमा सदस्यहरुको समुह जमानीमा ऋण लगानी गरी स्वरोजगार बनाउने गर्दछन् । यस कार्यमा लघुबित्त बित्तिय संस्था, गैर सरकारी संस्था, सहकारी संस्थाहरुले करिव ५० लाख गरिब परिवारहरुलाई श्रोत र साधन उपलब्ध गराई रहेका छन् । यी संस्थाहरुलाई थोक ऋण सहयोग साना किसान बिकास लघुबित्त बित्तिय संस्था, आरएसडिसी, एफएमडिबी र राष्ट्रिय सहकारी बैक जस्ता बित्तिय संस्थाहरुले ऋण प्रदान गर्दै आईरहेकोे छ भने प्राविधिक सहयोग विगत ३० वर्ष देखि स्वावलम्वन बिकाश केन्द्रले गर्दै आएको छ भने केही सहकारी संस्थाहरुले आफैले स्रोत संकलन गरी सेवा पु¥याउदै आएको छ । अहिले देशका युवाहरु बिदेश पलायन हुदैछ भने युवाहरुमा मोवाईलको प्रयोग लागु पर्दाथ सेवन जस्ता कुलतको शिकार हुदै गई रहेको छ। संस्थाले विगत देखि नै बेटीबचाऊ बेटीपढाउ, शौचालयमा पानी कार्यक्रम लगायत सहकारी शिक्षा, बित्तिय साक्षरता र व्यवसायीक तालिम समेत प्रदान गर्दै आएकोछ भने संस्थाले शुन्य गरीबी, शुन्य वेरोजगारी, शुन्य कार्वन उत्सर्जन गर्ने लक्ष्य सहित यी ३ वटा मुख्य कुरालाई आफैमा शुन्य गर्न युवा उधमशिलता को बिकाश र जलवायु परीवर्तनको लागी सरसफाई बृक्षा रोपन जस्ता कार्यहरु गर्न गराउन संसार कै प्रथम स्थानमा तिन शुन्य क्लव निर्माण र संचालन कार्य गरीरहेको छ । संस्थाले सदस्यको छोरा छोरि तथा तिन शुन्य क्लवका सदस्यहरुलाई उच्च शिक्षाको हामी छात्रावृति सुबिधा सहयोग गरी रहेको र यस वर्ष बंगलादेशको ग्लोबल सेन्टरले अन्तरास्ट्रिय अवार्ड समेत प्रदान गरेको छ। विगतमा प्रदेश सरकार द्वारा प्रदेश स्तरीय सम्मान प्राप्त भई सकेको मा सबैमा हार्दिक बधाई तथा सुभकामना ।
Chairman
Mr. Laxman Shah
Organization Profile
Member
10175
Staff
32
Branch
5
saving
304481742.25
Loan
477494500.05
Share
65517600
Microfinance work
Center
0
Group
0
Municipality
District Covered
0
Product & Service

Pension Saving
"पेनसन बचत"

Group Saving
" समुह बचत "

Green Eneragy Loan
"हरित ऊर्जा ऋण"

Bussines Loan
"व्यापार कर्जा"
News/ Events
चमेली सकोस (Best 3 Zero club support organization award) अन्तरास्ट्रिय सम्मान 2082
बार्षिक समिक्षा तथा आगामी कार्ययोजना गोष्ठी २०८२/२०८३ सम्पन
जमुना घिमिरेले “उत्कृष्ट उधमी राष्ट्रिय पुरस्कार” प्राप्त गरिन।
Our Videos






Remitance














