Objectives.

उद्देश्य (Objective) 


१.संस्थामा संलग्न सदस्यहरु र जनसमुदाय बिच बित्तिय ब्यबस्था तथा स्वाबलम्बन पारस्परिक सहयोग एवंम मितव्ययिताको अभिवृद्धि गरी नियमित बचत गर्ने बानी को बिकाश तथा प्रवर्धन गर्ने ।
२.नियमित रुपमा सदस्यहरुबाट निक्षेप प्राप्त गर्नुका साथै उनीहरुले गरेको निक्षेपमा प्रतिस्पर्धात्मक दरमा ब्याज दिनु तथा बचत प्राप्त गर्नु ।
३.उत्पादनशिल, आयमूलक, शिपमूलक उद्देश्यका लागि सदस्यहरुलाई उचित ब्याज दरमा ऋण प्रदान गरी उद्यमशिलता बिकाश गर्ने ।
४.समान उद्देश्य भएका स्थानिय, क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरु संग सहयोगात्मक भावनाको बिकाश गराउने ।
५. वित्तिय मध्यस्तकर्ताको भुमिका निर्वाह गरी स्थानिय जनसमुदायलाई लघुबित्तिय सेवा उपलब्ध गराउने।
६. अन्य संघ संस्थाबाट ऋण लिने र दिने ।
७.सदस्यहरुलाई शिक्षा, स्वास्थ्य र आय मुलक शिप विकाशको सेवाहरु संचालन गर्ने गराउने ।
८. सामाजिक तथा उद्यमशिलता बिकाश कार्यक्रम अन्र्तगत उधमीको बिकाश तिन शुन्य क्लव निर्माण तथा अध्यात्मीक शिक्षा संचालन गर्ने

Scroll to Top