निर्देशक सिद्धान्तहरु 

 

यस संस्थाका निर्देशक सिद्धान्तहरु देहाय बमोजिम छन् ।

(क) सहकारी सिद्धान्तहरुलाई पूर्णरुपले पालन गरी कार्य संचालन गर्ने । 
(ख) सदस्यहरुलाई बचत तथा ऋण लगायतका कारोवारमा सकृय रुपले सहभागी गराउने । 
(ग) सदस्यहरुको आर्थिक सामाजिक तथा नैतिक अवस्थामा सुधार ल्याउने ।
(घ) सदस्य तथा युवाहरुमा बढी रहेको नकारात्मक्तालाई सकारात्मक्तामा बदलिन अध्यात्मीक मोडेलमा जिवन ब्यबस्थापन शिक्षा प्रदान गरी युवाहरुको जिवनमा सुधार ल्याउने । 
(ङ) तिन शुन्य क्लवको निर्माण गरी देशका युवाहरुलाई एउटै मञ्चमा ल्याई उनीहरुलाई शिप ज्ञान तथा सामाजिक कार्यहरुमा संलग्न गराई नेतृत्व विकाश गर्ने ।
च) ग्रिन ईनर्जी कार्यक्रमहरु संचालन गरीनेछ ।
छ) उद्यमशिलताको विकाश गरी सदस्यहरुलाई आर्थिक समृद्धी तर्फ बढाउने छ । पशुपालन व्यवसायलाई ब्यबस्थित गर्न पशु प्राबिधिक सेवा उपलब्ध गराईनेछ।  
ज) निष्कृय सदस्यहरुलाई सकृय बनाउने छ वा सदस्यता खारेज गरी नया सदस्य युवा सदस्य अभियान संचालन गरिने ।  
झ) जीवन बरदान कार्यक्रम अन्तर्गत सदस्यको स्वस्ठे उपचारको ब्यबस्था गरिनेछ।   
Scroll to Top